साहित्य

कान्छीको जिन्दगी

चिम्खोले काइँला मान्छेको जिन्दगी एकनासको कहाँ हुन्छ र ? कसैले जिन्दगीमा सुरुदेखि अन्त्यसम्म दुःख र कष्ट झेल्नुपर्ने हुन्छ । कसैको हाँसीखुसी जिन्दगीमा भयानक विपत्ति आइपर्छ । कसैको जिन्दगी सुरुदेखि अन्त्यसम्म सुखसयल र रमाइलोमा बितिदिन्छ ।

रविन भान्जा

चिम्खोले काइँला बाबुआमा र रवीनले पनि पाहुनाको स्वागत सत्कार राम्रैसँग गरे । खुसी बाँडे । रवीनको दिन अब बाबुआमा र साथीभाइसँगको घुमघाममा बितिरहेको छ । युके पुगिसकेपछि रवीनका लागि छोरी दिनेहरूको संख्या ह्वात्तै बढेको छ

तेस्रो वातावरण साहित्य गोष्ठी लन्डनमा हुने

लन्डन । तेस्रो वातावरण साहित्य गोष्ठी लन्डनमा हुने भएको छ । विश्व वातावरण दिवसलाई लक्षित गरेर आइतबार ३ जुनका दिन गर्न लागिएको हो । साहित्य गोष्ठीका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत तथा वरिष्ठ साहित्यकार

रविन भान्जा

चिम्खोले काँइला ब्रिटिस आर्मीको भूतपूर्व सैनिकले लामो समयसम्म गरेको अनवरत संघर्षपछि बेलायत सरकारले उनीहरूका लागि युकेमा आवासीय भिसा उपलब्ध गराउन थाल्यो । त्यही सुविधाको उपयोग गर्दै धेरै गोर्खा परिवार युकेमा बसाइँ सरेका छन् । युके

बस स्टपमा उभिनेवालीलाई नमस्कार गर्दा…

जयराम तामाङ धादिङ गजुरी, हाल : स्वीन्डन यूके जुनसुकै समयमा प्राय:जसो मानिसहरु बोल्नुभन्दा पहिले अभिवादन गरेर मात्र बोल्न सुरु गर्छन् । नमस्कार, नमस्ते, सलाम, वेलकम, गुडमर्निङ, गुडईभिनिङ आ–आफ्नो भाषामा जे–जसरी भने पनि अभिवादन गरिने चलन

लिम्बुवानी माया मिम्जिफूङ कि युप्पारुङ

कृष्णकुमार हेम्ब्या ‘मिम्जिफुङ पिरुङिल् ताक्तुवाहा, कुसाङ्धो केक्छु पातुवाहा” फूलमाया दिँए थापेकै हो, घरजमै गरौं भनेकै हो ! भरखरै सार्वजानिक ‘मिम्जिफूङ’ पालामको शब्द सर्जक सुवर्ण नेम्वाङ हुन् । उनले दश लिम्बुवान सत्र थुममा फुल्ने विभिन्न पालामरुपी

मनकी रानी रजनी

चिम्खोले काइँला बेलुकीको भात खाएर बिस्तारामा पुगेपछि हामी कुरा गर्न थाल्यौं । गफ गर्दागर्र्दै टुकीसमेत ननिभाइ निदाएछु । व्युँझँदा रजनीले मलाई अँगालो मारेकी थिइन् । उनको लुँगी माथि सरेकोले नदेख्नुपर्ने सबै कुरा देखिरहेको थिएँ ।

पूर्वप्रहरी अधिकृतका पुस्तक

लन्डन । बेलायतमा बसोबास गर्ने नेपाल प्रहरीका पूर्वअधिकृतले माओवादी जनयुद्ध र प्रहरीसँग सम्बन्धित विषयमा रहेर एक पुस्तक प्रकाशन गरेका छन् । नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले माओवादीको १० वर्षे जनयुद्धले नेपाल प्रहरीको मनोबलमा

जीबसीम तथा हितान पुरस्कार वितरण

काठमाडौं । जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगर, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन मगर ‘अनन्त’लाई सम्मानकासाथ जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा

‘गुसाम’को वर्ष दिनका पाइलाहरु…

गौरी तमु – ‘जुन दिन भाषा मर्छ त्यो दिन त्यो जातिको जातीय अस्तित्व समाप्त हुन्छ’ भाषा नै मर्‍यो भने म गुरुङ नै जाति हुँ भन्ने कसरी प्रमाणित गर्ने ? आजसम्म म र म आबद्व संस्थाले

गौरी तमुद्वारा एक लाख ११ हजारको अक्षय कोष स्थापना

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमुले एक लाख ११ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् । मञ्चको प्रथम स्थापना दिवसको अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले १ लाख ११ हजार १

दोस्रो विश्व नेपाली साहित्य सम्मेलन युकेमा हुने

लन्डन । विश्व नेपाली साहित्य सम्मेलन आगामी ११ र १२ अगस्टका दिन युकेमा हुने भएको छ । विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११–१२ अगस्ट

error: Content is protected !!