अमेरिकाले आधिकारिक कागज नभएका नेपालीलाई नेपाल फर्कायो
काठमाडौँ ५ मार्च २०२५ । अमेरिकाले आधिकारिक कागजात नभका नेपालीलाई स्वदेश फर्काएको छ । ‘चार्टर्ड ’जहाजमार्फत उनीहरुलाई बुधबार बिहान नेपाल फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपाली बोकेर आएको अमेरिकी वायुसेवा









