
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७ पैसा
काठमाडौँ ६ जनवरी २०२६ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर







