प्रमुख समाचार

नेपालमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० घाइते

काठमाडौँ १२ जनवरी २०२५ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ । चाबहिलस्थित एसएस एकेडेमीले रिजर्भ

नेम्बाङ समाज बेलायतको आगामी सेप्टेम्बर पहिलो साता वार्षिक भेटघाट कार्यक्रम हुने

लन्डन १२ जनवरी २०२५ । नेम्बाङ समाज बेलायतको आगामी सेप्टेम्बर पहिलो साता वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । संस्थाको हालै बसेको बैठकले शनिबार ६ सेप्टेम्बर २०२५ मा विभिन्न कार्यक्रमसहित वार्षिक भेटघाट गर्ने निर्णय गरेको

तमु धीं यूकेद्वारा नौलो घुम्ती नेपाललाई १० लाख सहयोग प्रदान

पोखरा ११ जनवरी २०२५ । तमु धीं यूकेले नौलो घुम्ती नेपाललाई १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार पोखरा-१७ सीतापाइलास्थित नौलो घुम्तीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ

बेलायतमा भूपेन्द्र गुरुङलाई दोहोरो स्वर्ण

काठमाडौँ ११ जनवरी २०२५ । नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको ‘आइएमएसी’ खुला प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आइएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।

सहारा यूकेले पोखरास्थित सहारा बाल आविमा बनाएको पुस्तकालय हस्तान्तरण

पोखरा ११ जनवरी २०२५ । सहारा यूकेको आर्थिक सहयोगमा कास्कीको पोखरा महानगरपालिका-९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा निर्मित पुस्तकालय हस्तान्तरण गरिएको छ । सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङबाट मंगलबार एक समारोहबीच पुस्तकालय शुभारम्भ भएपछि

वार्ता र सहमतिबाटै पाथीभरा केबलकार विवाद समाधान गरिनुपर्छः गृहमन्त्री लेखक

काठमाडौँ १० जनवरी २०२५ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार साँझ गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका

गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सव : नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न माग

काठमाडौँ ९ जनवरी २०२५ । सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को

बाल यौन दुरूपयोगमा कृषिविज्ञ मदन राईलाई २ वर्ष ६ महिना कैद सजाय

खोटाङ ७ जनवरी २०२५ । बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद

मगर संघ युकेको निर्वाचन सम्बन्धि आचारसंहिता र कार्यतालिका प्रकाशित

  डा. प्रेम आले – प्रमुख निर्वाचन आयुक्त  ७ फेब्रुरी २०२५ – बेलायत । मगर संघ युकेकको निर्वाचन मण्डलले आठौँ काय्समितिको लागि निर्वाचन सम्बन्धि आचारसंहिता र कार्यतालिका यस प्रकारले प्रकाशित गरेको छ। मगर संघ युकेको

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई ५४ लाख धरौटी माग

चितवन, ६ जनवरी २०२५ । जिल्ला अदालत चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग गर्ने आदेश

जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले …

भक्तपुर ६ फेब्रुअरी २०२५ । भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका

बेलायती अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

काठमाडौँ ५ फेब्रुअरी २०२५ । नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफी बुधबार कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ जानु भई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गरेकी छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित

error: Content is protected !!