नेपालको तनहुँमा बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो
काठमाडौँ २३ अगस्ट २०२४ । नेपालको तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट




