प्रमुख समाचार

सर्वोच्च अदालतको आदेश- एनआरएन विवादमा मिसिल झिकाउने

काठमाडौँ १६ सेप्टेम्बर २०२४ । नेपालको सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले सोमबार एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट

नेपालमा विदेशी मुद्राको विनिमय दर : बेलायतको पाउण्ड स्टर्लिङको मूल्य सामान्य घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बेलायतको पाउन्ड स्टर्लिङको मूल्य सामान्य घटेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया

कोष अभिबृद्धि गर्ने लक्ष्यका साथ खुल्ला मौलिक कौराह नृत्य प्रतियोगिता सम्पन्न

  संजय सिंजाली मगर – नेपाल भाषालिपी, कला र संस्कृति रहे जातीयताको अस्तित्व रहन्छ, जातियताको अस्तित्व रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ भन्ने मूल नारा रहेको यस कार्यक्रम, नेपाल मगर साँस्कृतिक बिशेष उपत्यका समन्वय समिति, काठमाडौं

६ गोर्खा राइफल्सको वार्षिक भेटघाट सम्पन्न

सनिवार १४ सेप्टेम्बर २०२४ का दिन ६ गोर्खा राइफल्सको बार्षिक भेटघाट बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी कलेजमा भब्यताकोसाथ सम्पन्न भएको छ। वार्षिक भेटघाट कार्यक्रम ६ गोर्खा राइफल्स बेलायतका संयोजक मेजर खुशिमान गुरुङले दीप प्रज्वलन गर्दै उपस्थित

नेपालमा विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको मूल्य घट्यो, यूके पाउन्ड बढ्यो

काठमाडौँ १४ सेप्टेम्बर २०२४ । नेपाल राष्ट्र बैङ्कले शनिबार १४ सेप्टेम्बर २०२४ का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी, कस-कसले पाए अवार्ड

काठमाडौँ १३ सेप्टेम्बर २०२४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार १३ सेप्टेम्बरमा काठमाडौं आयोजना गरेको पल्सर स्पोर्टस

पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको गाडी दुर्घटनामा मृत्यु

काठमाडौं १३ सेप्टेम्बर २०२४ । नेपालको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको गाडी दुर्घटनामा मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको पिकअप दुर्घटना हुँदा भुपेन्द्रासहित तीन

नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा विष्ट

काठमाडौं ११ सेप्टेम्बर २०२४ । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन् । महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बुधबारको बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उनले आजैदेखि कार्यभार सम्हालेका छन् ।

नेपाली दूतावास लन्डनकी नियोग प्रमुख खनाल र सचिव नेपाल स्वदेश फर्किँदै, तमु धींबाट बिदाइ

लन्डन ११ सेप्टेम्बर २०२४ । आफूहरुको चार वर्षे कार्यकाल सम्पन्न गरेर नेपाली दूतावास लन्डनकी नियोग प्रमुख रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाल छिट्टै स्वदेश फर्कंदै छन् । देश फर्कनु अघि बेलायतका लागि कार्यवहाक राजदूतसमेत

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ वटा पुस्तकहरु छानिए (सूची)

लन्डन १० सेप्टेम्बर २०२४ । पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनोट गरिएका पुस्तकहरु सिलीदुङः गीलु रातोस, गोपीचाः विश्व कुइँकेल, आगोको पिदारः मिथोच, ओ पेङ्दोर्जेः

संसदमा प्रश्न उठेपछि उपसभामुख रानामगरले राजीनामा दिनु उपयुक्त : बास्कोटा

काठमाडौँ १० सेप्टेम्बर २०२४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुखमाथि संसद्मा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको

सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युके (SONEUK) मा नयाँ कार्यसमिति चयन

इ. मनोज पुन – बेलायत । नेपाली इन्जिनियरहरूको समाज (SONEUK) युकेको वार्षिक साधारण सभा सनिवार ७ सेप्टेम्बर २०२४, दिन लण्डनको ब्ल्याकहीथस्थित एभरेष्ट इनमा सम्पन्न भएको छ । सन् २००७ मा स्थापना भएको यस नेपाली प्रवासी

error: Content is protected !!