प्रमुख समाचार

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति : कार्यदलको प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो

काठमाडौं ७ अगस्ट २०२४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज

बेलायतस्थित नेपाली राजदूतावासले जारी गरेको आपतकालीन सूचाना

०६ अगस्त २०२४ – बेलायत । केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन तथा हुलदंगा चलिरहेको हुँदा बेलायतस्थित नेपाली राजदूतावासले एक आपतकालीन सूचाना जारी गरेको छ। आपतकालीन सूचनामा बेलायतमा रहनुभएका एवं बेलायत भ्रमणमा आउनु भएका सम्पूर्ण

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, देश छाड्दै भारत पुगिन्

काठमाडौँ ५ अगस्ट २०२४ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएकी हुन् । राजीनामा दिएसँगै उनीले देश छाडेर भारत पुगेकी बीबीसीले जनाएको छ । प्रधानमन्त्री

कांग्रेस नेता शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं ४ अगस्ट २०२४ । नेपालको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहले आइतबार बिहान नेकपा

नेपाल आदिवासी जनजाति महासंघ युकेले पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गर्ने

लन्डन २ अगस्ट २०२४ । नेपाल आदिवासी जनजाति महासंघ युकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको सुभकामनाका साथ बधाई तथा सम्मान गर्ने भएको छ । आगामी अगस्ट ४ आइतबारका दिन तीसौं विश्व आदिवासी

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत, १७ केन्द्रीय सदस्य थप

काठमाडौँ १ अगस्ट २०२४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको बिहीबार बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको

संगीतकार एवं गायक गुरुदेव कामतको निधन

काठमाडौं १ अगस्ट २०२४ । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ । कामतको बिहीबार बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको पारिवारिक स्रोतले जनाएको

नेपालमा सरकार फेरिसँगै तीन प्रदेशमा नयाँ प्रमुखहरू नियुक्त

काठमाडौं ३१ जुलाई २०२४ । नेपालमा एमाले नेतृत्वमा नयाँ सरकार गठनसँगै तीन प्रदेशमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त

चन्द्रप्रसाद घिमिरे बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

काठमाडौँ २९ जुलाई २०२४ । नेपाल सरकारले बेलायतका लागि नयाँ राजदूतमा चन्द्रप्रसाद घिमिरेलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, छिमेकी देशहरु भारत र चीनसहित विभिन्न देशका राजदूतहरु सिफारिस गर्ने निर्णय गरेको हो

कांग्रेस नेता गोविन्दराज जोशी भ्रष्टाचारी ठहर, ९ महिना कैद र ६९ लाख जरिवाना

काठमाडौँ २८ जुलाई २०२४ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले

एफएनजे यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक : सल्लाहकारमा तीन पुर्व अध्यक्ष नियुक्त

खेमराज रानाभाट – महासचिव एफएनजे यूके २७ जुलाई २०२४ – नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको गत १४ जुलाई २०२४ को छैठौं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २५ जुलाई २०२४ बिहिबारको दिन अध्यक्ष विमला सेनेको अध्यक्षतामा

एभरेस्ट टाइम्सका सम्पादक पुन र डा तिवारी पत्रकार महासंघ युकेको केन्द्रीय प्रतिनिधिमा सिफारिस

लन्डन २७ जुलाई २०२५ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैटौं कार्यकालका लागि केन्द्रीय प्रतिनिधिमा एभरेस्ट टाइम्स युकेका सम्पादक दुत पुन (चिम्खोले काइँला) र डा शिव तिवारी सिफारिस भएका छन् । बिमला सेने नेतृत्वको छैटौं

error: Content is protected !!