
तमु कलाकार सांस्कृतिक मंच युकेको चौथो रोधी साँझ २०२५ भब्यरुपमा सम्पन्न
बेलायत – तमु कलाकार सांस्कृतिक मंच युकेको चौथो रोधी साँझ २०२५ भब्यरुपमा सम्पन्न भएको तमु कलाकार सांस्कृतिक मंच युकेका प्रमुख सल्लाहकार एकिन्द्र गुरुङले जानकारी दिएका छन्। चौथो रोधी साँझ २०२५ सुक्रवार १५ मार्च २०२५






