
भूकम्पपीडितका लागि गोर्खालीहरुबाट प्रधानमन्त्री प्रचण्डलाई ५ लाखको चेक हस्तान्तरण
लन्डन २३ मार्च २०२४ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले प्रधानमन्त्री राहत कोषका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । २२ मार्चमा प्रधानमन्त्री पुष्पकमल

