प्रमुख समाचार

भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

काठमाडौं १६ मार्च २०२४ । भोजपुर हतुवागढी -७ पिप्लेमा भएको आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । धन बहादुर कार्कीको खोल्मामा आगलागी हुदा नीजका दुई नाती र एक नातिनिको आगोले जलेर मृत्यु भएको भोजपुर

ढुक्क भएर लगानी गर्न उद्योगी तथा व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं १६ मार्च २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । कास्कीमा आयोजित एक कार्यक्रममा आज प्रधानमन्त्री दाहालले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन

सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना

एजेन्सी १५ मार्च २०२४ । नयाँ रोजगारीको अवसर पाउने मध्ये ८३ हजार ५०० गैरआवासीय र चार हजार ९०० स्थानीय रहेका छन् । सिङ्गापुरका बासिन्दाहरूको लागि अधिकांश नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

काठमाडौं १५ मार्च २०२४ । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन आज पक्राउ परेका छन् । सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मानव विकास सूचकाङ्कमा नेपालको अवस्था सुध्रियो, १४६औँ स्थानमा

काठमाडौँ १५ मार्च २०२४ । मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनअनुसार नेपाल एक सय ४६औँ स्थानमा छ

जिआरएनसीले नेपाली नयाँवर्ष २०८१ मनाउँदै

लिला सेलुङ माबो १४ मार्च २०२४ – बेलायत। ग्रेटर रशमूर नेपाली कम्मुनिटी (जिआरएनसी) ले आगामी सुक्रबार १३ अप्रिल २०२४ को साँझ नेपाली नयाँवर्ष २०८१ मनाउने भएको छ । नेपाली नयाँवर्ष २०८१ भब्य रुपले मनाउनको लागि

नेपाल सरकारद्वारा चालु अर्थिक वर्षको आठ महिनामा छ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं १४ मार्च २०२४ ।   नेपाल सरकारले गएको साउनदेखि फागुनसम्मको आठ महिनामा छ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कुल लक्ष्यको ४४ दशमलव ९२ प्रतिशतमात्रै हो । यस वर्ष सरकारले

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु

काठमाडौं १४ मार्च २०२४ । रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका

नेपालमा जिप दुर्घटना, एक बच्चासहित ७ जनाको मृत्यु

टक्सार (भोजपुर) १४ मार्च २०२४ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको

झापाको मेचीनगरमा आगलागीबाट १५ करोड बराबरको क्षति

झपा १३ मार्च २०२४ । झापाको  मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो आज निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न निभाइएको हो । काठको विशाल घाटगद्दी भएकाले आगो निभाउन ६० घण्टाभन्दा बढी

नेपाली समाज विल्टशायरले विशेष भेटघाट गर्दै नयाँ वर्ष मनाउने

लण्डन १३ मार्च २०२४ । नेपाली समाज विल्टशायरले नयाँ वर्ष २०८१ को अवसरमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी वैशाख १ गते अर्थात् ७ अप्रिलमा नयाँ वर्षलाई विशेष भेटघाट एवं आदानप्रदान साटासाट

टी-२० सिरिजको फाइनलमा नेपाल पराजित

काठमाडौं १३ मार्च २०२४ । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो हार व्यहोरेको छ । पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा

error: Content is protected !!