प्रमुख समाचार

भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी २९ मार्च २०२४ । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा १० जनाको मृत्यु भएको छ । सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त बसीर–उल–हकसँग

पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए पराजित

काठमाडौं २९ मार्च २०२४ । पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित भएको छ । त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १

कांग्रेस सांसद गुरूङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं २९ मार्च २०२४ । सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ । मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेस सांसद गुरूङलाई २०७९ पुस १२ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।

एनआरएनए निर्वाचन त्रुटिपूर्ण रहेको छानबिन समितिको निष्कर्ष, यी हुन् १२ कारण

काठमाडौँ २९ मार्च २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको नेपाल सरकारद्वारा गठित छानबिन समितिले निष्कर्ष निकालेको छ । महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले सम्झौता बमोजिम भेरो भोटिङको आधिकारिक

खोटाङ सेवा समाज बेलायतले खोटाङमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

लण्डन २८ मार्च २०२४ । खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर खोटाङ जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समाजले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा विशिष्ट स्वास्थ्य

नेपालमा सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक

काठमाडौं २८ मार्च २०२४ । नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदर दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको हो। शुक्रवार

नेपालका लागि बेलायतका राजदूत फेनको गृहमन्त्री लामिछानेसँग शिष्टाचार भेट

काठमाडौं २८ मार्च २०२४ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालय बिहीबार २८ मार्चमा गृहमन्त्री लामिछाने र राजदूत फेनबीच भेट भएको लामिछानेको

खराब मौसमले नेपालमा अन्तर्राष्ट्रियसहित हवाई उडान प्रभावित

काठमाडौँ २८ मार्च २०२४ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास

एनआरएनए अध्यक्ष केसी नेतृत्वको प्रतिनिधी मण्डल र यातायात मन्त्री महाँसेठबिच भेटवार्ता

काठमाडौं २७ मार्च २०२४ । गैरआवासीय नेपाली संघ एनआएनएका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ । भेटमा संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले

उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माण गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं २७ मार्च २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२

एनआरएनए र निकासी प्रवर्द्धन केन्द्रबीच नेपाली समान प्रवर्द्धन गर्ने सहमति

काठमाडौं २७ मार्च २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार भएको समझदारीपत्रमा संघका अध्यक्ष डा.बद्री

पाइलट अध्ययन गरिरहेका दीपेन्द्रलाई नेपाल तामाङ घेदुङ इजरायलद्वारा आर्थिक सहयोग

काठमाडौं २६ मार्च २०२४ । पाइलट अध्ययन गरिरहेका दोलखाका दीपेन्द्र घिसिङ तामाङलाई नेपाल तामाङ घेदुङ इजरायलले ५० हजार रुपैयाँ सहयोग गरेको छ । सोमबार बौद्ध चुच्चेपाटीस्थित घेदुङको संघीय कार्यालयमा संघीय अध्यक्ष मोहन गोले तामाङ, महासचिव

error: Content is protected !!