प्रमुख समाचार

नेपालमा बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौँ २९ सेप्टेम्बर २०२४ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी

नेपालमा बाढी, पहिरो, डुबान : मृतकको संख्या ६६ पुग्यो, ७९ जना बेपत्ता [अपडेट]

काठमाडौं २८ सेप्टेम्बर २०२४ । नेपालमा तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ

नेपालमा बाढी, पहिरोले ठूलो जनधनको नोक्सान, कहाँ के भए ?

काठमाडौँ २८ सेप्टेम्बर २०२४ । नेपालमा लगातार वर्षापछिको बाढीपहिरोले ठूलो क्षति धनजनको क्षति गराएको छ । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन्

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ २७ सेप्टेम्बर २०२४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ । यसरी चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको

नेपालमा विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

काठमाडौँ २६ सेप्टेम्बर २०२४ । नेपालभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ

पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई प्रेस काउन्सिलको निर्देशन [पत्रसहित]

लन्डन २५ सेप्टेम्बर २०२४ । प्रेस काउन्सिल नेपालले समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई निर्देशन दिएको छ । तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघ, युके शाखाले

गाहामगरले राप्रपा अध्यक्ष लिङ्देनलाई बुझाए ज्ञापनपत्र

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांग्रेस र एमालेको वहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका

तमु धीं यूकेको आजीवन सदस्य परोपकारी रात्रिभोज १९ अक्टोबरमा

लन्डन २४ सेप्टेम्बर २०२४ । तमु धीं यूकेको आजीवन सदस्य परोपकारी रात्रिभोज आगामी १९ अक्टोबर २०२४ मा हुने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको रात्रिभोज कार्यक्रम यस वर्ष एम्पायर बेंक्वेटिङ हल अल्डरसटमा १९

मगर महिला संघ युकेले मनाए स्थापना दिवस

  देबी आले – बेलायत गत सनिवार २७ सेप्टेम्बरको दिन मगर महिला संघ युकेले २७ सौं नेपाल मगर महिला स्थापना दिवस बेलायतको रेडिङ शहरमा मनाएका छन् । स्थापना दिवसको पहिलो चरणमा सरस्वती थापाले आपतकालीन स्थितिको

एरिका गुरुङले नेपाललाई दिलाइन् रजत पदक

काठमाडौं २२ सेप्टेम्बर २०२४ । २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छिन् । चीनको हाङ्जाउमा आइतबार भएको खेलमा ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा एरिका भियतनामकी नाओन थि

साइबर अपराध गरेको आरोपमा नेपालका व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ २२ सेप्टेम्बर २०२४ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । उनका अनुसार प्रसाईंविरुद्ध

एफएनजे युकेद्वारा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

  शुक्रवार २० सेप्टेम्बर २०२४  – बेलायत । नेपाल पत्रकार महासंघ (एफएनजे) युकेले नेपाली दूतावास लण्डनमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। एफएनजे युकेले नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत रोशन खनाल

error: Content is protected !!