प्रमुख समाचार

नेपालमा मन्त्रिपरिषद् विस्तार, जसपाबाट यादव उपप्रधानमन्त्री र साह वनमन्त्रीमा नियुक्त

काठमाडौँ १० मार्च २०२४ । नेपालमा आइतबार मन्त्रिपरिषद् विस्तार भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई पद तथा गोपनीयताको सपथ गराएका

नेफिन युकेले आयोजना गरेको अन्तर्राष्ट्रिय नारी दिवसमा रेनु दाहाल अनुपस्थित ।

कर्मा पहाडी ०८ मार्च २०२४, बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले शुक्रवार ८ मार्चको दिन बेलायतको साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा अन्तराष्ट्रिय दिवस सम्पन्न गरेको छ। उक्त अन्तराष्ट्रिय नारी दिवसको प्रमुख अतिथि तथा

मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित

काठमाडौं ९ मार्च २०२४ । मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ । मोङ ककमा घरेलु टोली हङकङले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० बल बाँकी छँदै १

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गतेभित्रै विश्वासको मत लिने

काठमाडों ९ मार्च २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन् । यसबारे प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका छन् । बैठकमा

एनआरएनए अध्यक्ष केसीले भेटे नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई

लन्डन ९ मार्च २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् । शुक्रबार मन्त्री निवासमा भएको भेटमा अध्यक्ष डा. केसीले एनआरएनएको अभियान

महिला तथा बालिकामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तालिबानलाई राष्ट्र सङ्घको आग्रह

एजेन्सी ८ मार्च २०२४ । महिला तथा बालिकाहरूमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन संयुक्त राष्ट्र सङ्घले तालिबानलाई आग्रह गरेको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता

लण्डनमा पनि मनाइयो महाशिवरात्रि

लण्डन ८ मार्च २०२४ । महाशिवरात्रि पर्व शुक्रबार बेलायतवासी नेपालीहरुले पनि भगवान शिवको पूजा आराधाना गरी मनाएका छन् । बेलायतमा नेपाली समुदायकै पहलमा स्थापित लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर, अल्डरटस्थित शिव कल्चरल सेन्टरलगायतमा सयौँ भक्तजनको घुइँचो

‘नेपाल आइडल’को पाँचौं संस्करण आजदेखि प्रसारण हुँदै

काठमाडौं ८ मार्च २०२४ । ‘नेपाल आइडल’को पाँचौं संस्करण आजदेखि प्रसारण हुँदैछ । बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडलको पहिलो एपिसोडमा विर्तामोड अडिसन प्रस्तुत गरिने कार्यक्रम निर्माताले जनाएका छन् । सात

महिला सहभागिता र समानताका लागि नीतिगत व्यवस्था छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ८ मार्च २०२४ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताएका छन् । अन्तर्राष्ट्रिय

बेलायत भ्रमणमा रहेकी मेयर दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता

लण्डन ७ मार्च २०२४ । संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहेकी चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्सबीच भेटवार्ता भएको छ । उपसभामुख निजेलसँगको बुधबार उनकै कार्यकक्षमा भेटवार्ता भएको हो

नेपालका लागि बेलायती राजदूत फेन र परराष्ट्रसचिव लम्सालबीच भेटवार्ता

काठमाडौं ७ मार्च २०२४ । नेपालका लागि बेलायती राजदूत रब फेन र परराष्ट्रसचिव सेवा लम्सालबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-बेलायत सम्बन्ध साथै गोर्खा समस्याका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले

मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ७ मार्च २०२४ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसद्मा उठेका महत्त्वपूर्ण विषयमा बिहीबार जवाफ दिँदै प्रधानमन्त्री

error: Content is protected !!