प्रमुख समाचार

नेपाल सरकारले बनायो एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति

काठमाडौँ ७ डिसेम्बर २०२३ । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा

तमु प्ये ल्हु संघ युकेले ३१ डिसेम्बरमा ल्होसार कार्यक्रम गर्ने

लण्डन ६ डिसेम्बर २०२३ । तमु प्ये ल्हु संघ युकेले आगामी ३१ डिसेम्बर २०२३ मा ल्होसार कार्यक्रम गर्ने भएको छ । अल्डरसटमा रहेको एम्पायर हलमा संघले मुप्री ल्होको स्वागत स्वरुप तमु ल्होसार महोत्सव कार्यक्रम गर्न

औपचारिक माध्यमबाट विप्रेषण पठाउन नेपाल प्रहरीको अनुरोध

काठमाडौँ ६ डिसेम्बर २०२३ । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही

एनसेल खरिद-बिक्रीबारे नेपाल सरकारले छानबिन गर्ने

काठमाडौं ५ डिसेम्बर २०२३ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस

लण्डन ५ डिसेम्बर २०२३ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ुकट्टरपन्थी कार्यु को रूपमा वर्णन

एनसेल बिक्री प्रकरणमा विश्लेषणपछि नेपाल सरकार निष्कर्षमा पुग्छ : अर्थमन्त्री महत

त्रिवेणी (नवलपरासी) ५ डिसेम्बर २०२३ । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् । मंगलबार नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणकामा सम्बन्धित निकायबाट

राष्ट्रिय पूर्व सैनिक संगठन केन्द्रिय समितिको अध्यक्षमा पुनः भिम राना

संजय सिङजाली मगर – नेपाल १७ मंसिर, नवलपुर । राष्ट्रिय पूर्व सैनिक संगठनको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पुनः भिम बहादुर रानाको अध्यक्ष्तामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवलपुरको कावासोतीमा भएको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

एजेन्सी ४ डिसेम्बर २०२३ । उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ४ डिसेम्बर २०२३ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं ४ डिसेम्बर २०२३ । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले आज सोमवार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं ३ डिसेम्बर २०२३ । हेटौंडामा ट्याक्टर ब्याक गर्ने क्रममा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१६ पानीस्वाँरामा मधेश प्रदेश ०३ ००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा दुर्घटना हुँदा

आँचल र प्रशान्त अभिनित चलचित्र हिटम्यानको पोस्टर र टिजर सार्वजनिक

काठमाडौं ३ डिसेम्बर २०२३ । नेपाली फिल्मलाई विश्ववयापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ । नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय– तेलगु फिल्मका प्राविधिकहरुको सहकार्यमा निर्मित यस

error: Content is protected !!