प्रमुख समाचार

बेलायत जान मागभन्दा दोब्बर नर्सले दिए आवेदन

काठमाडौं १३ अक्टुबर २०२३ । बेलायत सरकारले जीटूजी प्रक्रियाअन्तर्गत रोजगारका लागि नेपाली नर्स लैजान सरकारले मागेको आवेदनमा आवश्यकताभन्दा धेरै नर्सले आवेदन दिएका छन् । मन्त्रालयका अनुसार जुलाई २० देखि अक्टोबर १९ सम्म अनलाइन आवेदन खुलेको

एनआरएनए महिला संयोजकमा गायिका केसीले दिइन् उम्मेदवारी

काठमाडौं १३ अक्टुबर २०२३ । लोक तथा दोहोरी गायिका देवकी केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छिन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई

हमास–इजरायल युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक, तीन लाख बढी विस्थापित

एजेन्सी १३ अक्टुबर २०२३ । प्यालेस्टाइनी हमास समूह र इजरायलबीच जारी युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक पुगेको छ । बीबीसीका अनुसार इजरायलले गाजापट्टीमा जारी राखेको हवाइ आक्रमणमा १५ सयभन्दा बढीको मृत्यु भएको छ

इजरायलको जोखिम क्षेत्रबाट नेपालले आफ्ना २५४ नागरिकको उद्धार गर्‍यो

काठमाडौँ १३ अक्टोबर २०२३ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु

एनआरएनएको सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी घोषणा

काठमाडौं १२ अक्टुबर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको १० औं महाधिवेशनमा सहकोषाध्यक्षमै निर्वाचित भएका तिमल्सेनाले बिहीबार ११ औं महाधिवेसनमा पनि पुनः सोही पदमा उम्मेदवारी

बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायलमा

लण्डन ११ अक्टुबर २०२३ । बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायल पुगेका छन् । हमासले गरेको आक्रमणपछि इजरायली नागरिकप्रति एकजुटता प्रकट गर्न उनी इजरायल गएको बेलायती सञ्चार माध्यमले जनाएका छन् । उनले आक्रमणबाट इजरायली नागरिक र

नेपाल पत्रकार महासंघ बेलायतको पाँचौं कार्यसमितिको बैठक सम्पन्न

लण्डन ११ अक्टुबर २०२३ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भर्चुअल माध्यमबाट अक्टुबर ८ तारिखमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव नरेन्द्र

इजरायलमा हमासको आक्रमण जारी, इजरायलतर्फ १००८ र प्यालेस्टाइनतर्फ ८३० को मृत्यु

एजेन्सी १० अक्टुबर २०२३ । इजरायली हवाई हमलामा मारिएका प्यालेस्टिनीको संख्या ८३० पुगेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेको संख्या ४५ सय भन्दा बढि रहेको जनाएको छ । हमासले गरेको आक्रमणमा इजरायली पक्षमा मृत्यु हुनेको

विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई हरायो

एजेन्सी १० अक्टुबर २०२३ । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई १३७ रनको फराकिलो अन्तरले हराएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ओपनर डेविड मालनको शतकीय मद्दतमा ३६४ रनको विशाल योगफल तयार पारेको थियो

इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १० अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा

काभा भलिबलमा बङ्गलादेशलाई हराउँदै नेपाल विजयी

काठमाडौं ९ अक्टुबर २०२३ । नेपालले काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा विजयी शुरुवात गरेको छ । श्रीलङ्कामा आज सोमवार बेलुकी भएको उद्घाटन खेलमा नेपालले बङ्गलादेशलाई ३–१ को सेटले हरायो । नेपालले पहिलो सेट

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाकी गोल्डिनलाई

एजेन्सी ९ अक्टुबर २०२३ । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव

error: Content is protected !!