प्रमुख समाचार

नेपाली फिल्म ‘परदेशी–२’ को नयाँ गीत ‘कुरा सिधा छ’ सार्वजनिक

काठमाडौं ४ अक्टुबर २०२३ । नेपाली फिल्म ‘परदेशी–२’ को नयाँ गीत ‘कुरा सिधा छ’ सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश

एमसीसी परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्नेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ४ अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् । परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले

क्वान्टम डट्समा अनुसन्धान गर्ने तीन वैज्ञानिकले पाए रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी ४ अक्टुबर २०२३ । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । नोबेल पुरस्कार समितिले बुधबार वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई

बझाङ भूकम्प: एक जना बेपत्ता, १७ घाइते

बझाङ ३ अक्टुबर २०२३ । बझाङमा आज गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न गएकी ४५ वर्षीया गुनमति धामी पहिरोमा

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं ३ अक्टुबर २०२३ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले बजेटमार्फत भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

नेपालको बझाङमा भूकम्पमा परी ११ जना घाइते

काठमाडौं ३ अक्टुबर २०२३ । नेपालको बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५

राष्ट्रिय जनमुक्ती पार्टी सहित ३ दलको प्रतिगमनबिरुद्ध अग्रगमन पक्षमा मोर्चाबन्दी

सन्जय सिंजाली मगर काठमाडौं २ अक्टुबर २०२३ । राष्ट्रिय जनमुक्ति पार्टी कार्यकारी अध्यक्ष केशब सूर्यबंशीले देशको अभिभावक र परिवर्तनको संवाहक स्वयम नेपाली जनता भएको बताएका छन् । अब नेतृत्व पहिचानबादी पार्टी एकआपसमा समिकरण गरेर देश

गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ सार्वजनिक

काठमाडौं २ अक्टुबर २०२३ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका उनको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक

मगर संघ युकेको च्यारिटी कार्यक्रम सम्पन्न

जमुना पुन । ३० सेप्टेम्बर २०२३, बेलायत। मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ। सो च्यारिटी कार्यक्रम मगर भवन बिस्तार गर्नको लागि आयोजना गरेको हो। च्यारिटी कार्यक्रमको पहिलो

स्पेनको नाइटक्लबमा आगलागी हुँदा सात जनाको मृत्यु

एजेन्सी १ अक्टुबर २०२३ । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा

विवेक ओझाको ‘ऐँठन’ले पायो मदन पुरस्कार, मुखियालाई जगदम्बाश्री पुरस्कार

काठमाडौं १ अक्टुबर २०२३ । विवेक ओझाको ‘ऐँठन’ ले वर्ष २०७९ को मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले श्रेष्ठ ५ सूचीबाट ‘ऐँठन’ लाई मदन पुरस्कार दिने गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले

चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १ अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताएका प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी

error: Content is protected !!