प्रमुख समाचार

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार, अध्यक्षको प्रतिबद्धतासँगै निर्वाचन विवाद निरुपण

काठमाडौँ २१ अक्टोबर २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आज २१ अक्टोबर २०२३ देखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो ।

नेपाली चलचित्र ‘परदेशी २’को पहिलो साताको कमाई ३ करोड ३० लाख

काठमाडौं २० अक्टुबर २०२३ । गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता राम्रो व्यवसाय गरेको फिल्मले दोस्रो साता पनि राम्रो दर्शक पाउने अपेक्षा निर्माण

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १३७ पुग्यो

एजेन्सी २० अक्टुबर २०२३ । इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारी गरेपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३

एनआरएनए अध्यक्ष पदका उम्मेदवारले गरे निर्वाचन परिणाम अस्वीकार

काठमाडौं २० अक्टुबर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसी निर्वाचित भएलगत्तै उत्पन्न विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज बिहान घोषणा भएपछि उनका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र

बेलायती प्रधानमन्त्री सुनक युद्धग्रस्त मुलुक इजराइलमा

लण्डन १९ अक्टुबर २०२३ । इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव पुगेका छन् । प्रधानमन्त्री सुनकले अक्टोबर

हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि अमेरिकाले लगायो प्रतिबन्ध

एजेन्सी १८ अक्टुबर २०२३ । इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गाजा, सुडान,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर १८ अक्टुबर २०२३ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा प्रदेशसभाका दुई तिहाईबढि सांसदहरुको समर्थन सहित कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाकी उपसभामुख

त्रिदेशीय सिरिजमा नेपाल विजयी, युएई ७ विकेटले पराजित

काठमाडौं १८ अक्टुबर २०२३ । आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० आई सिरिज अन्‍तर्गत भएको नेपाल र यूएईबीच भएको पहिलो खेलमा नेपालले शानदार विजयको शुरुवात गरेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जित्दै यूएईलाई ब्याटिङको

काउन्सिलर धनबहादुर सार्कीलाई चितवन भरतपुर महानगरपालिका वडा नं.२१ द्वारा सम्मान

चितवन, कात्तिक १–१७ अक्टुबर २०२३ पाँच महिनाअघि बेलायतको रसमोर बरो वेलिङटनका काउन्सिलरमा निर्वाचित धनबहादुर सार्कीलाई चितवनको भरतपुर महानगरपालिका वडा नं.२१ ले सम्मान गरेको छ । वडा कार्यालय पार्वतीपुरमा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर

गैर आवासीय मताधिकार र एनआरएनए मन्त्रालय बनाउनै काममा दृढ अठोटका साथ लाग्ने छुः डा. पौडेल

काठमाडौं २९ असोज २०२३ । गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदका उम्मेदवार डा. पौडेलले संघका उपाध्यक्ष एवं अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ष्ठको टिमबाट उपाध्यक्ष पदमा

इजरायलबाट थप १९ जना नेपालीको उद्धार

काठमाडौं १७ अक्टुबर २०२३ । आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं १७ अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा भर्ना भएर स्वास्थ्य चेकजाँच गराएका हुन्

error: Content is protected !!