कांग्रेसद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकारलाई सुझाव दिएको छ । संसदीय दलका प्रमुख सचेतक