प्रमुख समाचार

एनआरएन यूके पदाधिकारीको विशेष बैठक : समस्यामा पर्नेहरुलाई सिधै सम्पर्क गर्न आव्हान

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतका पदाधिकारीहरुको विशेष बैठकले कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्यामा संघका तर्फबाट प्रदान गर्ने सहयोगका सम्बन्धमा विभिन्न निर्णय गरेको छ । शनिबार कार्यसमितिको बैठक गरेको २४ घण्टा नहुँदै आईतवार २२

आरजीएनएसले कोरोनाका बारेमा सचेतना र सहयोग अभियान गर्ने

लन्डन । कोभिड –१९ अर्थात् कोरोना भाइरसका कारण नेपाली समुदाय रखासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न रोयल बरो अफग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस )ले स्वयम्सेवी प्रयास शुरु गर्नेभएको छ। नेपाली,भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुकोबाक्लो बसोबास

नेपालमा भेटियो कोरोना भाइरस संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् । फ्रान्सबाट काठमाडौं आएका

नेपाली दूतावास युकेद्वारा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन

कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति, संयुक्तअधिराज्य–वेलायत_ संयुक्त अधिराज्य –वेलायत_माकोरोनाभाइरसको संक्रमण फैलिरहेको सन्दर्भमावेलायतमा रहनुभएका नेपालीहरुमाझ सूचनाआदानप्रदान, आवश्यक सहयोग र समन्वयकायम गर्न राजदूत डा. दुर्गा बहादुर सुवेदीकोअध्यक्षतामा देहायका महानुभावहरु सदस्यरहनुभएको कोरोना प्रकोप सूचना

तनहुँ बस दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापार्कमा आइतबार बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना५ख ४२९४ नंको यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा बसमा सवार दुईजनाको

एक साताका लागि अन्तर्राष्ट्रिय सीमाबाट आवागमन स्थगित गर्ने नेपाल सरकारको निर्णय, कोरोना सङ्क्रमण रोक्नका लागि ५० करोडको कोष

काठमाडौं । नेपाल सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उनको निवास बालुवाटारमा

मिनीट्रकले ठक्कर दिँदा काभ्रेमा बाबुछोराको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको

कोरोनाबाट बच्‍न र बचाउन एनआरएन यूकेको आकस्मिक बैठक : यस्ता छन् हेल्पलाइन सञ्‍चालनसहित ११ निर्णय

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) ले प्राणघातक कोरोना भाइरस महामारीमा सहयोग गर्न हेल्पलाइन सुरु गरेको छ । शनिबार २१ मार्च २०२० मा सम्पन्न संघको आकस्मिक बैठकले बेलायतका नेपालीहरुलाई परेका समस्यामा सल्लाह

विदेशबाट आएका ६२ नेपालीलाई क्‍वारेन्टाइनमा पुर्‍याइयो

काठमाडौं । विभिन्‍न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई शनिबार साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका व्भििन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । शनिबार थाई एयरवेजबाट

विद्यार्थीहरुलाई सहयोग गर्न नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरु तम्सिए

  लण्डन । बेलायतस्थित नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरुले कोरोना भाइरसका कारण बेरोजगार भएका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने विभिन्न सामाजिक संजालमार्फत जनाएका छन् । चीनको हुवाङबाट शुरु भएको नोवल कोरोना भाइरसका कारण दस हजारभन्दा बढीको

प्रधानमन्‍त्रीको विशेष सम्बोधन : नेपालमा अत्यावश्यक बाहेकका सबै सेवा चैत २१ गतेसम्म बन्द

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश

कोरोनाबाट रसमुरका नेपालीलाई पर्नसक्ने आपतमा सहयोग गर्न अघि सरे स्वयंसेवीहरु

लन्डन । कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न स्वयम्सेवी प्रयास शुरु गरिएको छ। भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा बसोबास

error: Content is protected !!