प्रमुख समाचार

भ्रमण अत्यन्त फलदायी भयोः प्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको बताएका छन्। संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिई आज स्वदेश फर्केपछि त्रिभुवन

बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

लक्ष्मीप्रसाद सापकोटा पर्वत, बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५

विवाद बढेपछि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक

ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदातले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो

पाँच बलात्कारीलाई दश वर्ष जेल

गाईघाट । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका

रक्षा मन्त्रालय भन्छ, ‘राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा ल्याइनेछ’

काठमाडौँ । सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रक्षा मन्त्रालयका तर्फबाट हालको राष्ट्रिय सुरक्षा नीतिमा समसामयिक परिमार्जन गर्न लागेको जानकारी दिइएको हो ।

कुण्डला माविमा ‘आकस्मिक अनुगमन’, औपचारिक जानकारीबिना शिक्षक बिदामा

नुवाकोट । पञ्चकन्या गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरुको ‘आकस्मिक अनुगमन’ लाई तीव्रता दिएको छ । अध्यक्ष तेजबहादुर तामाङसहितको गाउँपालिकाको टोलीले मंगलबार पञ्चकन्या गाउँपालिका वडा नं ५ भद्रुटारमा रहेको कुण्डला माध्यमिक विद्यालयमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत

सफल परीक्षण भयो टरिगाउँ विमानस्थलको

लमही । दाङको टरिगाउँ विमानस्थलको सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए । बिहान

नेवाः ताम्सालिङ प्रदेश माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्रदेश ३ लाई ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । नेवार र तामाङ समूदायको विशेष थलोको रुपमा रहेको प्रदेश ३ लाई ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग

खुर्सिदको परिवालाई दश लाख हस्तान्त्रण

इनरुवा । केही दिन अगाडि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका सुनसरी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई आज सरकारले रु १० लाख हस्तान्तरण गरेको छ । ११औँ दिनको पुण्य तिथिमा आइतार आयोजित श्रद्धाञ्जलिसभाका

इन्डोनेसियामा भूकम्पका कारण झण्डै चार सयको मृत्यु

पालु, इन्डोनेसिया, इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अरु

प्रदेश नं ७ : राजधानी गोदावरी र नाम सुदूरपश्चिम, प्रतिपक्षीद्वारा बैठक बहिष्कार

धनगढी । प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरी भएको छ । शुक्रबार बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कनसम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित

error: Content is protected !!