प्रमुख समाचार

महँगो दसैं, बजार भाउ नियन्त्रण गर्न निर्देशन

काठमाडौं । प्राकृतिक रुपमा मौसम पनि सुन्दर देखिँदै गएको छ । भत्भत्ती पोल्ने तातो विस्तारै सेलाउन थालेको छ । हिलोमैलो हटेको छ । खेतका फाँटहरुमा लहलह धानका बाला झुल्न थालेको छ । करेसा बारीहरुमा सयपत्री

प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे नेकपा बैठकमा जानकारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण

नेपालमा किसानलाई पेन्सन : कार्यविधि तय-मल, बीउबिजन, नगद अनुदान, बीमाजस्ता क्षेत्रलाई सम्बोधन हुने

काठमाडौँ । राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार

निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक, प्रहरी उदासिन रहेको निष्कर्ष

काठमाडौँ । सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आइतबार साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले

गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ:  महानिरीक्षक खनाल

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएका छन् । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज आयोजित समापन

११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीको ११ एसएसपीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो । सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन्

घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस

मृतक र घाइतेको सनाखत

–काशीराम शर्मा बाँके । पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा मृत्यु हुने सङ्ख्या ६ पुगेको छ । आज बिहान ट्रक र माइक्रो बस एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन् । वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उनले

नेपालको शान्ति प्रक्रिया विश्वकै सफल उदाहरण: उपपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन म्यान्माको शान्ति प्रक्रियालाई सार्थक सफलताको शुभकामना दिएका छन् । उनले म्यान्मा जारी युद्धविराम स्थायी शान्तिमा परिणत हुने शुभेच्छासहित शान्ति प्रक्रियामा आवश्यक परे नेपालले सहयोग गर्न सक्नेसमेत बताए । नेपालको शान्ति

लोभैलोभले जेलिएका ज्ञवाली अन्ततः कानूनको फन्दामा

रमेश लम्साल काठमाडौँ । कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो । गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत बनाए । तर ज्ञवालीलाई धन

पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर, रौनियारविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६९५ माग दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमिता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर

error: Content is protected !!