प्रमुख समाचार

नुवाकोटमा बस दुर्घटना, ३ को मृत्यु

काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । समुन्द्रटारबाट त्रिशूलीतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना

कम्युनिस्ट पार्टीको सरकार जनताको सुख दुःखमा साथ दिन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताएका छन् । उनले भने, “सरकारले आर्थिक विकासका लागि आधार तयार

तामाङ घेदुङका अध्यक्ष गोले परिवारको बिचल्ली

काठमाडौं । उदयपुरको गाईघाटदेखि करिब ३ कि.मि. पश्चिम बगाहा गाउँमा काठेघर रहेको एक कठ्ठा जग्गासमेत खोसिएपछि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेका परिवार बिचल्लीमा परेको छ । अध्यक्ष गोलेले ऋण तिर्नको लागि जग्गा बिक्री

निर्मला पन्तको प्रमाण सुरक्षित राख्न निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट सङ्कलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ । आयोगले आज पन्तको यौनिक स्वाव र नमूनाबाट पृथककीकरण डिएनएलगायतका

लेखा समितिको प्रश्न : चिनीको मूल्य किन बढी ?

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चाड पर्वको समयमा चिनीको खुद्रा मूल्य रु ६३ कायम गरी सोहीअनुसारको बिक्री वितरणको व्यवस्था मिलाउने गरी सरकारलाई पुनःनिर्देशन दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । समितिको केही दिनअघिको बैठकले

जनकपुर आइपुग्यो ५३ र्‍याकसहितको रेल

धनुषा । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल बुधबार जनकपुर आइपुगेको छ । अपराह्न ब्लास्ट बोकेको ५३ र्‍याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका

निर्मला हत्याबारे अपराध विज्ञसँग छलफल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ । आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वप्रहरी नायब महानिरीक्षक

भ्रष्टाचार अभियोगमा सहन्यायाधिवक्ता पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख लिइरहेको

कर्णालीको अस्पतालका लागि हङकङका नेपालीहरुको २४ लाख सहयोग

पोखरा । कर्णालीको कालीकोटमा १५ शय्याको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङका नेपालीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग रकम जुटाएका छन् । सहारा क्लब हङकङद्वारा आयोजित हाइकिङ कार्यक्रममा सहभागी दाताहरुले अस्पतालका लागि सहयोग रकम जुटाएका

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरे । भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको

अख्तियारले पूर्वाग्रही भएर मधेसका नेता रौनियारविरुद्ध मुद्दा चलाएको भन्दै फोरमको आपत्ति, निलम्बन फुकुवाको माग

काठमाडौँ । सांसद हरिनारायण रौनियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारका मुद्दाप्रति संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । साथै निलम्बन गरिएका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारमाथि सम्पूर्ण कारबाही फुकुवा गर्न माग गरेको छ ।

वामदेवका लागि सांसद मानन्धरले राजीनामा दिने

काठमाडौँ, प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्दै आएका सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने सङ्केत गरेका छन् । संवाद चौतारीमा मंगलबार आयोजित साक्षात्कारमा उनले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष

error: Content is protected !!