प्रमुख समाचार

सरकार र चिकित्सक सङ्घबीच सहमति

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच आज भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसेकेको

प्रेस स्वतन्त्रताविरुद्ध रहेकाले कानुनी दफा संशोधन गर्ने नेताहरुको प्रतिबद्धता

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानुन संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आइतवार गरेको कार्यक्रममा सो कुरा बताएका हुन् । उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता

वरिष्ठ कलाकार रिमालको निधन

काठमाडौँ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा शुक्रबार बिहान उनकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा

बिम्स्टेक सम्मेलन: पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

– प्रकाश सिलवाल काठमाडौँ । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन

विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले विमिस्टेकको उद्घाटन समारोहलाई सम्धबोन गर्दै आगन्तुक राष्ट्र प्रमूख तथा सरकार प्रमूखहरुलाई बुद्ध र सगरमाथाको देशमा स्वागत गरेका छन् । विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने बंगालको खाडी

बिम्स्टेक शिखर सम्मेलन शुरु

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे

सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले आज बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड

घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु

सल्यान । अबिरल वर्षाले सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको

म्यान्माका राष्ट्रपति नेपाल

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट मंगलबार अपराह्न काठमाडौं आइतपुगेका छन् । राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको

सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा

राजविराज । सोमबार राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश

कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् । उनले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास

नुवाकोट घलेगाउँमा इलाका प्रहरी कार्यालय स्थापना [तस्बिरहरु]

एटा संवाददाता घलेगाउँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङमा ईलाका प्रहरी कार्यालय सञ्चालन गरिएको छ । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ९रमेश०लगायतको पहलमा यही भदौ ६ गते बुधबार ९क० स्तरको इलाका

error: Content is protected !!