
धम्पुस र बेलायतको ब्रेकन सहरबीच मितेरी सम्बन्ध
एटा संवाददाता पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका ७ धम्पुस गाउँ र बेलायतको ब्रेकन सहरबीच मितेरी सम्बन्ध कायम गरिएको छ । आइतबार एक भव्य समारोहकाबीच गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिलामन्त्री किरण गुरुङ र बेलायतको ब्रेकन







