प्रमुख समाचार

राजदूत लक्की शेर्पाको राजीनामा

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफूमाथि लागेको गम्भीर आरोपहरु झुटो भएको उनको दाबी छ तर, नैतिकताका आधारमा राजीनामा दिएको बताएकी छन् । मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले

काङ्ग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनु उपयुक्त हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनु उपयुक्त नहुने बताएका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले माग

प्रधानमन्त्री भन्छन्, ‘मुलुक डिजिटल नेपालतर्फ अग्रसर’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म

कांग्रेसले प्रतिनिधिसभामा बिहीबार पनि अवरोध गर्‍यो

काठमाडौं । गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुख कृष्णबहादुर महराले मिनेन्द्र रिजालले बोलेका थिए । लगतै सांसदहरु

चीनसँगका १५ नाका सञ्चालनमा ल्याइने : उपप्रधानमन्त्री

भोजपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसँगका १५ नाका सञ्चालनमा ल्याउन लागिएको बताएका छन् । गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा जानकारी गराएका हुन् । उनले तीन तहको सरकार बनिसकेकाले जनप्रतिनिधिले

पोखराका पत्रकार, लेखकलाई एभरेस्ट टाइम्सको सम्मान

पोखरा । बेलायतबाट विगत एक दशकदेखि निरन्तर प्रकाशित एभरेस्ट टाइम्सले पोखराका पत्रकार, लेखकलाई सम्मान गरेको छ । पोखरामा रही समाचार, फोटो, लेख, रचनालगायत विविध ढंगले सहयोग गरेको भन्दै एभरेस्ट टाइम्सले दसौं वार्षिकोत्सवको उपलक्ष्यमा सम्मान गरेको

नेपाल भेनेजुएलाको शान्ति, स्थायित्व र एकताका पक्षमा

काठमाडौँ । सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड

दर्जनौं योजना अलपत्र रहेको अख्तियारको ठहर, प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक

दीपक मनाङेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे० ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराए । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ

विद्यालय व्यवस्थापन महासंघ पञ्चकन्याको नेतृत्वमा भागबण्डा

नुवाकोट । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ पञ्चकन्या गाउँपालिका अध्यक्षमा यमबहादुर थापा चयन भएका छन् । नवसञ्जिवनी मावि कविलास २ बुधबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा छनोट गरिएको हो ।

जिप दुर्घटनामा सशस्त्र प्रहरीका एसपीको मृत्यु, सीडीओ गम्भीर घाइते

सिमरा । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल छन् । दुर्घटनामा

भ्रमण सफल रह्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताएका छन् ।

error: Content is protected !!