
चिम्खोले काइँलाद्वारा १० लाखको शैक्षिक अक्षय कोष स्थापना
एटा संवाददाता म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिम्खोलाका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काइँला) ले १० लाख रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना गरेका छन् । आफ्ना दिवंगत बुबा शेरबहादुर र आमा जनिमा







