‘बर्बाद’ बामदेव, चौतर्फी आलोचना
काठमाडौं । नेपाली राजनीतिमा तरंगित गर्नसक्ने खुबी राख्ने नेतामध्येका बामदेव गौतम पनि एक एक हुन् । केही न केही कारणबाट यिनी चर्चामै रहन्छन् । अहिले आएर गौतम जसरी पनि सांसद बन्ने धुनमा लागेकाले चर्चामा छन्
काठमाडौं । नेपाली राजनीतिमा तरंगित गर्नसक्ने खुबी राख्ने नेतामध्येका बामदेव गौतम पनि एक एक हुन् । केही न केही कारणबाट यिनी चर्चामै रहन्छन् । अहिले आएर गौतम जसरी पनि सांसद बन्ने धुनमा लागेकाले चर्चामा छन्
म्याग्दी । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको

सुर्खेत । सेवाग्राहीसँग घूस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिँदै गरेको

काठमाडौँ । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९:२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले
पर्वत । म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये सातजनाको मृत्यु भएको छ । पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा

काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । समुन्द्रटारबाट त्रिशूलीतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताएका छन् । उनले भने, “सरकारले आर्थिक विकासका लागि आधार तयार

काठमाडौं । उदयपुरको गाईघाटदेखि करिब ३ कि.मि. पश्चिम बगाहा गाउँमा काठेघर रहेको एक कठ्ठा जग्गासमेत खोसिएपछि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेका परिवार बिचल्लीमा परेको छ । अध्यक्ष गोलेले ऋण तिर्नको लागि जग्गा बिक्री

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट सङ्कलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ । आयोगले आज पन्तको यौनिक स्वाव र नमूनाबाट पृथककीकरण डिएनएलगायतका
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चाड पर्वको समयमा चिनीको खुद्रा मूल्य रु ६३ कायम गरी सोहीअनुसारको बिक्री वितरणको व्यवस्था मिलाउने गरी सरकारलाई पुनःनिर्देशन दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । समितिको केही दिनअघिको बैठकले
धनुषा । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल बुधबार जनकपुर आइपुगेको छ । अपराह्न ब्लास्ट बोकेको ५३ र्याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका