
सडक प्राथमिकता राख्दै सांसद हितबहादुर तामाङद्वारा बजेट वितरण [सूचीसहित]
काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत नुवाकोट क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङले सडकलाई प्राथमिकता दिँदै चार करोड रकम विनियोजन गरेका छन् । सांसद तामाङले जिल्लाको शिवपुरी गाउँपालिकाको सबै वडाहरुमा कृषि रिङरोडका लागि







