संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुने, अभ्याससम्बन्धी छलफल र निर्णय नभएको परराष्ट्रमन्त्रीको प्रतिक्रिया
काठमाडौँ । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने








