
कुण्डला माविमा ‘आकस्मिक अनुगमन’, औपचारिक जानकारीबिना शिक्षक बिदामा
नुवाकोट । पञ्चकन्या गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरुको ‘आकस्मिक अनुगमन’ लाई तीव्रता दिएको छ । अध्यक्ष तेजबहादुर तामाङसहितको गाउँपालिकाको टोलीले मंगलबार पञ्चकन्या गाउँपालिका वडा नं ५ भद्रुटारमा रहेको कुण्डला माध्यमिक विद्यालयमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत







