प्रमुख समाचार

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे स्वदेश फर्किए

लन्डन ५ नोभेम्बर २०२५ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे स्वदेश फर्किएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै घिमिरे मंगलबार नेपाल

१० दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्यो, संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

काठमाडौं ५ नोेभेम्बर २०२५ । नेकपा (माओवादी केन्द्र)सहित १० दल एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको पहलमा १० वटा कम्युनिष्ट

प्रधानमन्त्री निवासमा आयोजित स्मरण सन्ध्या कार्यक्रममा बिजीडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी

३ नोभेम्बर २०२५, लन्डन — बेलायती सांसद एलेक्स बेकरको निमन्त्रणामा बृटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस) का अध्यक्ष मेजर टिकेन्द्र देवान जेपी १० डाउनिङ स्ट्रिट, प्रधानमन्त्री निवासमा आयोजित स्मरण सन्ध्या कार्यक्रममा सहभागी भएका छन् । यो

नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा ६ करोड २४ लाख सङ्कलन

काठमाडौँ ४ नोभेम्बर २०२५ । गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा

यी हुन् नेपालमा जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडौँ ३ नोभेम्बर २०२५ । नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका

माओवादी, समाजवादीसहित ८ पार्टीबीच एकता हुँदै, सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ २ नोभेम्बर २०२५ । यही कात्तिक १९ गते विभिन्न आठ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आज ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । सहमति

हर्क साम्पाङ नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता, लिए प्रमाणपत्र

काठमाडौं २ नोभेम्बर २०२५ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र

एकीकृत समाजवादीलगायत पार्टीसँग छिट्टै एकता गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

काठमाडौँ १ नोभेम्बर २०२५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ । शनिबार यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते

नेपाल डेभलपमेन्ट पब्लिकको साधारणसभा सम्पन्न, गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड

काठमाडौँ १ नोभेम्बर २०२५ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको शनिबार

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रलगायत दलसँग एकता गर्ने निर्णय

काठमाडौँ ३१ अक्टोबर २०२५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र)लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ । यही कात्तिक १२ देखि बसेको बैठकले एकता गर्नका लागि नेता व्यवस्थापनलगायत प्राविधिक

जीआरएनसी यूकेद्वारा आगामी नोभेम्बर ८ मा ‘पपि डे’ मनाइने

उत्तर गुरुङ — लन्डन। ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले आगामी नोभेम्बर ८ का दिन पहिलो गोर्खा भीसी (Victoria Cross) प्राप्तकर्ता कुलबीर थापा लगायत पहिलो र दोस्रो विश्वयुद्धमा वीरगतिको सम्मान प्राप्त गरेका सम्पूर्ण गोर्खाली वीर

नेपाल सरकारले तत्काल राजदूत नपठाउने

काठमाडौँ ३० अक्टुबर २०२५ । नेपाल सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

error: Content is protected !!