प्रमुख समाचार

नेपाल पुन मगर समाजको १० औं वार्षिक साधारण सभा

मेजन पुन मगर – कास्की। फोटो: देव चोचाङ्गी – नेपाल। नेपाल पुन मगर समाज केन्द्रीय समितिको १० औं वार्षिक साधारणसभा विविध कार्यक्रम सहित बुधबार सम्पन्न भयो । समाजको वडा समिति पोखरा–३२ तल्लो गगनगौंडा (खेलमैदान) मा

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

काठमाडौँ २ नोभेम्बर २०२५ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड

बेलायतबाट फिर्ता भयो नेपालको कुमारी घरबाट चोरिएको पुरातात्विक वस्तु

काठमाडौँ ३० नोभेम्बर २०२५ । पुरातत्व विभागले कुमारी घरबाट करिब २५ वर्षअगाडि चोरिएको पुरातात्विक वस्तु तोरण बेलायतबाट नेपालमा फिर्ता ल्याएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो

“त ल्हो” ल्होछार महोत्सव कार्यक्रम

परशु गुरुङ – बेलायत। बिगतका बर्षहरुमा झैं यस बर्ष पनि ईलम पोखरी समाज यूकेले “त ल्हो” ल्होछार महोत्सव कार्यक्रम गर्ने भएको छ। उक्त ल्होछार कार्यक्रम सनिवार २० डिसेम्वर २०२५ को दिन बेलायतको अल्डरसटस्थित Empire Hall

एनआरएन यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङलाई तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा स्वागत

पोखरा २९ नोभेम्बर २०२५ । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङलाई पोखरा,रानीपौवास्थित कार्यालयमा स्वागत गरेको छ । तमु धीं यूकेकी आमा समूहकी संस्थापक अध्यक्ष तथा प्रतिष्ठानकी अक्षय कोष दातासमेत

नेपालबाट थप २० मेगावाट बिजुली लैजान बङ्गलादेश सहमत

काठमाडौँ २८ नोभेम्बर २०२५ । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त

नेपालका राष्ट्रपति पौडेलले दिए निर्वाचनमा सेना परिचालनको स्वीकृति

काठमाडौँ २७ नोभेम्बर २०२५ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता

सीएनसीबीजीका प्रतिनिधिमण्डलले आज नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत दुवाडीलाई भेट्दै

लन्डन २१ नोभेम्बर २०२५ । गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)का प्रतिनिधिमण्डलले आज शुक्रबार नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीलाई भेट्दैछ । नेपालमा फागुन २१ मा हुन गइरहेको चुनाव र विदेशमा रहेका नेपाली नागरिकहरूका लागि

मगरात जोङले मंसिर ८ मा पहिलो स्थापना दिवस मनाउने

काठमाडौं २० नोभेम्बर २०२५ । मगर समुदायका हक–हित र अधिकार संरक्षणको उद्देश्यले गठन गरिएको मगरात जोङले यही मंसिर ८ मा पहिलो स्थापना दिवस मनाउने भएको छ । पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा स्थापना दिवस कार्यक्रम हुने

नेपालमा फागुन २१ को निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौँ, २० नोभेम्बर २०२५ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

काठमाडौँ १९ नोभेम्बर २०२५ । आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा विभिन्न ‘अनलाईन डेटिङ’, ‘अनलाईन

अमर मावि चिमखोलामा ४ स्मृति कोषद्वारा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बादल शाही – चिमखोला म्याग्दी, रघुगंगा–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा चारवटा विभिन्न स्मृति तथा अक्षय कोषको संयोजनमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा संगीता राम्जाली स्मृति कोष, नरबहादुर–गजमति स्मृति कोष, केशबहादुर गर्बुजा

error: Content is protected !!