प्रमुख समाचार

तेजमान गुरुङ : समर्पित जननेता र गाउँ विकासका अभियन्ता

लमजुङ जिल्लाको पहाडी क्षेत्र पसगाउँका प्रतिष्ठित समाजसेवी तथा पूर्वप्रधानपञ्च तेजमान गुरुङको नाम गाउँको इतिहासमा विकास, शिक्षा, सरसफाइ र सामाजिक चेतनाका क्षेत्रमा अग्रणी योगदानका रूपमा अंकित छ। वि.सं. २०४३ सालको गाउँ पञ्चायत निर्वाचनमा प्रधानपञ्च पदमा निर्विरोध

नेपालमा निरन्तर हिमपात : ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

म्याग्दी २९ अक्टुबर २०२५ । निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती

एनआरएनएले हस्तान्तरण गर्‍यो उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’

काठमाडौँ २८ अक्टुबर २०२५ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी मंगलबार हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उक्त

बेलायतमा आयोजित गस्ती अभ्यासमा स्वर्ण पदक जित्ने नेपाली सेनाको टोलीलाई सम्मान

लन्डन २७ अक्टुबर २०२५ । संयुक्त अधिराज्य (बेलायत)को वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा स्वर्ण पदक जित्ने नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ । प्रधानसेनापति अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित

सीएनसीबीजीद्वारा ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ भव्य रूपमा सम्पन्न (तस्विरसहित)

आइतबार, २६ अक्टोबर २०२५, बेलायत।ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) द्वारा आइतबार २६ अक्टोबरका दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रम नेपालमा भदौ

नेपालको रुकुम पश्चिममा जिप दुर्घटना ७ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं २४ अक्टुबर २०२५ । रुकुम पश्चिम जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज

लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौँ २३ अक्टुबर २०२५ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहीबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज

गायक तथा संगीतकार युवराज मगरको शब्द र संगीतमा झाम्रे गीतको छायांकन हुने

बेलायत। गायक तथा संगीतकार युवराज मगरको शब्द र संगीतमा आइतवार २६ अक्टुवर २०२५ मा बेलायतको अल्डरसट शहरस्थित एम्पाएर हलमा झाम्रे गीतको छायांकन हुने भएको छ। झाम्रे गीत धौलागिरी अञ्चलको सेरोफेरोमा प्रचलित तथा सांस्कृतिक गीत हो।

नेपाली विद्यार्थी विपीन जोशी गाजामा मारिए, महाकालीमा बिलाए

महेन्द्रनगर २१ अक्टुबर २०२५ । यदि विपीन जोशी जिवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुईवर्षदेखि विपीनको

नेफिन युकेको वलिहाङ पूजा र देउसी भैलो कार्यक्रम सम्पन्न

बेलायत – आइतवार १९ अक्टुवर २०२५ को दिन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले वलिहाङ पूजा र देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। वलिहाङ पूजा र देउसी भैलो कार्यक्रम बेलायतको अल्डरसट शहरको De Lounge रेस्टुरेन्टमा

तमु धीं यूकेको आजीवन सदस्य रात्रीभोज कार्यक्रम १८ अक्टोबरमा सम्पन्न

अल्डरसट, १८ अक्टोबर, २०२५: तमु धीं युके  द्वारा आयोजित आजीवन सदस्य रात्रीभोज कार्यक्रम शनिबार अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। यस समारोहमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो, जसले यस कार्यक्रमलाई सांस्कृतिक

वहुमूल्य धातु सुन चोरीको सूचना

बेलायत – Aldershot North, Rushmoor Neighbourhood Policing Team का PCSO दुर्गा थापा मगरले बहुमुल्य धातु सुन चोरी न्यूनीकरण गर्नको लागि सूचना जारि गरेका छन्।  

error: Content is protected !!