प्रमुख समाचार

हर्मितेज निवासी नेपालीहरुको दशैं तिहार पार्टीमा मेजर काजिमान लिम्बु एम सी र गायिका सुनिता लिम्बु सरिक

बेलायत । सनिवार ११ अक्टुवर २०२५ का दिन बेलायतको न्यूवरीस्थित हर्मितेज निवासी नेपालीहरुको दशैं तिहार पार्टीमा मेजर काजिमान लिम्बु एमसी र गायिका सुनिता लिम्बु सरिक भएका छन्। दशैं तिहार पार्टी बेलायतको न्यूवरीस्थित हर्मितेज हलमा सम्पन्न

मगर संघ युकेको दोस्रो त्रैमासिक बैठक सम्पन्न

बेलायत । सनिवार ११ अक्टुवर २०२५ को दिन मगर संघ युकेको दोस्रो त्रैमासिक बैठक जुम मार्फत सम्पन्न भएको छ। बैठकको पहिलो चरणमा यस वर्ष दिवंगत भएका मगर संघ युकेका सदस्यहरु श्रीमती खिना राना, श्रीमती लक्ष्मी

सोंपाल समाज यूकेको पहिलो हाउजिङ च्यारिटी कार्यक्रम हुँदै, उपस्थित हुन अध्यक्ष जगदीश गुरुङको आग्रह

लन्डन ११ अक्टुबर २०२५ । बेलायतमा च्यारिटी संस्थाको रुपमा दर्ता भएको सोंपाल समाज यूकेको यही २५ अक्टुबर २०२५ मा पहिलो हाउजिङ च्यारिटी कार्यक्रम हुने भएको छ । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हाउजिङ च्यारिटी कार्यक्रम हुन

GRNC ले Rushmoor Cultural Event र Art Festival मा सहभागिता जनाउने

भोलि शनिबार ११ अक्टोबर २०२५, को दिन Rushmoor Cultural Event र Art Festival मा Greater Rushmoor Nepalese Community (GRNC) ले सहभागिता जनाउने भएको छ । GRNC को मुख्य उद्देश्य स्थानीय निकाय (Local Authorities) सँग सक्रिय

नेपालकी प्रधानमन्त्री कार्कीद्वारा विदेशीस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन

काठमाडौँ, २२ असोज २०८२ :नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विदेशीस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिनुभएको छ । सम्बोधनका क्रममा उहाँले नेपालमा भएको ठूलो परिवर्तनका विषयमा सम्बन्धित मुलुक र सरोकारवालालाई

पितृहरुको स्मृतिमा योग फगामीका परिवारद्वारा गलेश्वर बृद्धआश्रमलाई खाद्यन्न सामाग्री प्रदान

नेपाल। गैर आवसीय नेपाली संघ युकेका पुर्वअध्यक्ष योग कुमार फगामीका परिवारले म्याग्दी जिल्ला गलेश्वरधामको आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई रु. ३५ हजार बराबरको खाद्यन्न सामाग्री प्रदान गरेका छन्। उक्त सामाग्री योग कुमार फगामीको स्वर्गीय पिता

प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउन एनआरएनए यूकेले गर्यो सहयोग

लन्डन ७ अक्टोबर २०२५ । स्वर्गीय प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आर्थिक सहयोग प्रदान गरेको छ। कार्यसमितिको हालैको बैठकले स्वर्गीय बाडेको भौतिक शरीरलाई नेपाल लैजान आर्थिक सहयोगको

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आयोजनामा फन दौड सम्पन्न

बेलायत । आइतवार ५ अक्टुबर २०२५ को दिन बेलायतमा ग्रेटर रश्मूर नेपाली कम्युनिटी ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आयोजनामा फन दौड सम्पन्न भएको छ । जीआरएनसी यूकेले यस फन दौड स्वस्थ जीवन बाँच्नको लागि

अनेसास बेलायत च्याप्टरले देवकोटा जयन्ती तथा दशैँ तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने

बेलायत ५ अक्टुबर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत (अनेसास) च्याप्टरले ११७ औं लक्ष्मीप्रसाद देबकोटा जयन्ती तथा दसैं तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम आगामी आइतबार १९ अक्टुबर २०२५ को

सगरमाथा केन्ट भलिबल क्लब युकेको अधिवेशन सम्पन्न, भिम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नारायण पुन बेलायत । सगरमाथा केन्ट भलिबल क्लब युकेको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार ०४ अक्टुबर २०२५ को दिन भएको अधिवेशनबाट भिम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । वार्षिक

विपद्का घटनाबाट नेपालभर कम्तीमा ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौँ ५ अक्टोबर २०२५ । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी नेपालभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

नेपालको पाँचथरमा जिप दुर्घटना हुँदा ६ जनाको मत्यु, ६ जना गम्भीर घाइते

काठमाडौं ४ अक्टुबर ४ । तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ज ३०५५ नम्बरको जिप

error: Content is protected !!