
एनआरएनएद्वारा निवर्तमान आईसीसी अध्यक्षहरूका लागि बिदाई तथा सम्मान रात्रिभोज आयोजना
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित समितिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का निवर्तमान अध्यक्षका लागि बिदाइ तथा सम्मान रात्रिभोज आयोजना गरेको छ । डेलिस ओपेरा रेस्ट्रो एण्ड बैंक्वेटमा शुक्रबार आयोजित कार्यक्रम नयाँ









