
बेलायतमा १५९औं मोती जयन्ती तथा रचना वाचन भब्य रुपमा सम्पन्न
प्रतिमा केसी – लन्डन। २२ सेप्टेम्बर २०२५ – साहित्य समाजको ऐना हो भनिन्छ। यही कथनलाई सार्थक साबित गर्दै बेलायतमा सक्रिय अग्रणी नेपाली साहित्यिक संस्थाहरू नेपाल मुक्तक प्रतिष्ठान युके र अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सह-आयोजनामा







