पाँचथर समाज सेवा युकेको कार्यक्रममा गायिका निरन्ता नेम्वाङले बेजोड प्रस्तुति दिने
लन्डन ३ अगस्ट २०२५ । पाँचथर समाज सेवा युकेको यही अगस्ट ३० तारिखमा हुने १६ औं वार्षिक भेटघाट कार्यक्रममा गायिका निरन्ता नेम्वाङले बेजोड प्रस्तुति दिने भएकी छन् । फार्नबोरोस्थित ग्रेन्ज स्कुलमा हुने कार्यक्रममा गायिका निरन्तालाई








