प्रमुख समाचार

सीएनसीबीजीले भ्रामक प्रचारको खण्डन गर्दै गोर्खा समुदायलाई एकताबद्ध हुन आह्वान

लन्डन ३ जुलाई २०२५ । बृटिश गोर्खा तथा उनीहरूका सन्तानको नेपाली नागरिकता सम्बन्धी समस्यामा समर्पित संस्था CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas) ले हालै केही समूहबाट फैलाइएको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै खण्डन

नेफिन युकेले आइतवार ६ जुलाईमा डिनर नाइट गर्ने

  लन्डन ०२ जुलाई २०२५ । आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले आइतवार ६ जुलाईको बेलुकी बेलायतको अल्डरसटस्थित एम्पायर हलमा डिनर नाइट गर्ने भएको छ । डिनर नाइट गर्नको मुख्य उद्धेश्य नेफिन यूकेको आर्थिक अवस्थालाई अलि

सुरक्षाबाहेक कुनै पनि सरकारी सेवा सुविधा नलिने पूर्वराष्ट्रपति भण्डारीको घोषणा

काठमाडौँ २ जुलाई २०२५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजै मितिदेखि नलिने घोषणा गर्नुभएको छ । उहाँको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको

अनुग्रह ग्रुप यूकेका अध्यक्ष सुमन राईद्वारा ‘मेरा पिक’ हिमालको सफल आरोहण

लन्डन १ जुलाई २०२५ । अनुग्रह ग्रुप यूकेका अध्यक्ष तथा नेपाली चलचित्र गोर्खा वारियरका निर्माता सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । उनका अनुसार साहस, समाजसेवा र वातावरणीय चेतनाको

म्याग्दी र बागलुङबीच सोलेडाँडा सिमाना विवाद समाधानका लागि दुई बुँदे सहमति

म्याग्दी ३० जून २०२५ । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सीमामा पर्ने सोलेडाँडाको विषयमा विवाद समाधानका लागि दुई बुँदे सहमति भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार बेनीमा भएको दुई जिल्लाका सरोकार भएकाहरूको

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा

खोटाङ ३० जून २०२५ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर

पुन मगर समाज युकेको भुमेपूजा भब्यरुपले सम्पन्न

सनिवार २८ जुन २०२५ – बेलायत। पुन मगर समाज युकेको भुमेपूजा मेला बेलायतको फार्नबोरोमा बिधिपुर्वक भूमिको पूजा गरेर भब्यरुपले सम्पन्न भएको छ। भुमेपूजा मेलामा मेजन पुन मगरद्वारा सम्पादित “पुन मगर” भन्ने पुस्तक मेलाको प्रमुख अतिथि

एनबी अन्जानले 12mm (1/2 inch) को हाइकु संग्रह पुस्तकवाट एउटा हाइकु वाचन गरे

  शुक्रवार २७ जुन २०२५ – बेल्जियम । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको विश्व साहित्यिक यात्रामा अनेसास पोर्चुगल च्याप्टरका अध्यक्ष एनबी (अन्जान) ले 12mm (1/2 inch) को हाइकु संग्रह पुस्तकवाट एउटा हाइकु वाचन गरेका

नेपालमा एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण [विस्तृतमा हेरौं]

भक्तपुर २८ जून २०२५ । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका

अनेसासको विश्व साहित्यिक यात्रा सम्पन्न

बिहिवार २६ जुन २०२५ – बेल्जियम । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको विश्व साहित्यिक यात्रा सम्पन्न भएको छ। विश्व साहित्यिक यात्रा बेल्जियमको आनट्रपन शहरदेखि नेडरल्यान्डको आम्सटरडम शहरसम्म र आम्सटरडम शहरदेखि आनट्रपन शहरसम्म सम्पन्न भएको

३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ २५ जून २०२५ । विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी राखेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छुटेका छन् । पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणको उनीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा बुधबार भएको थुनछेक बहसपछि अदालतले तोकेको ३५ लाख

error: Content is protected !!