
एनआरएनए यूकेद्वारा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा सम्मानित
लण्डन, बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मालाई बेलायतमा विशेष कार्यक्रम गरि सम्मान गरेको छ । बुधवार नर्थ वेस्ट लण्डनमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी








