
सशस्त्र प्रहरी बल नेपालको एआईजीमा गणेश ठाडा मगर पदोन्नति
काठमाडौँ १८ जुन २०२५ । गणेशबहादुर ठाडा मगर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका छन् । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा बुधबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले एआईजी ठाडा मगरले









