जनसम्पर्क

क्याम्वर्लीमा नेपाली महिला समुहद्वारा देउसीभैलो कार्यक्रम सम्पन्न

लन्डन ४ नोभेम्वर २०२३ – नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा क्याम्वर्ली नेपालीज समाजका महिला समितिद्वारा देउसीभैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। बिदेशमा रहेर पनि आफ्नो संस्कारलाई जीवित राख्न यो महान चांडलाई पूर्णरुप दिएर एक आपसमा

सगरमाथा क्षेत्र पर्यटन विकासको अनन्त स्रोत हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १८ नोभेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सगरमाथा क्षेत्र पर्यटन विकासको अनन्त स्रोत भएको बताएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका पुगेर खुम्बुको व्यवस्थित पर्यटन विकास सँगै सगरमाथाको सुरक्षा र सफाइबारे व्यवस्थित कार्यविधि बनाउन

आजदेखि बडादसैँ सुरु, पहिलो दिन आज घरघरमा घटस्थापना गरिदै

काठमाडौं १५ अक्टुबर २०२३ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं शुरू भएको छ ।​ पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । बिहानै नित्य कर्म

मिसेस हुम्यानिटी २०२३’ को उपाधि विमलालाई

लण्डन १२ अक्टुबर २०२३ । फिलिपिन्समा भएको ४६औं मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘ मिसेस हुम्यानिटी २०२३’ को उपाधि जेतेकी छन् । अक्टोबर १ देखि ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औं मिसेस युनिभर्स

मेक्सिकोमा बस दुर्घटना, १८ जनाको मुत्यु

एजेन्सी ७ अक्टुबर २०२३ । मेक्सिकोको ओक्साका राज्यमा भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् । दुर्घटनामा तीन बालबालिका र दुई

राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न: नेपाली राजदुतावास लन्डन बेलायत

राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न: नेपाली राजदुतावास लन्डन बेलायत २० सेप्टेम्बर २०२३, बेलायत। नेपाली राजदुतावास लन्डनले संबिधान दिवस तथा राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न गरेको छ। नेपाली राजदुतावास लण्डनको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा Foreign, Commonwealth and Development

कांगेसको नेतृत्वमा नयाँ सरकार बनाऔँ – नेता आर के त्रिपाठी

अहिलेको राजनैतिक गतिबिधी हेर्दा नेपाली कांग्रेसले प्रचण्ड समातेर समाजवादी बाटो भुलेको छ।कांग्रेस लाई सत्तामोहले बैचारिक र सैद्धान्तिक रूपमा स्खलित बनाइँदैछ।यो अकाट्य चुरो कुरो हामी स्वीकार्न तयार छैनौं। हामी रोगलाइ नै स्विकार्दैनौँ भने डाक्टर कहाँ किन

चुचे नक्शा र जमिन फिर्ताबारे भारत र चिनसंग वार्ता गरौं – नभए राष्ट्र संघ गुहारौं: आर के त्रिपाठी

चुचे नक्शा र जमिन फिर्ताबारे भारत र चिनसंग वार्ता गरौं – नभए राष्ट्र संघ गुहारौं: आर के त्रिपाठी – बेलायत। नेपालमा छापिएको चुचे नक्शाको जमिन फिर्ता ल्याउन भारतसंग कुटनैतिक वार्ता गर्नु अगाबै छिमेकी देश चिनले

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग गाहामगरको भेट, वंशजकै नागरिकता मुख्य एजेन्डा

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग गाहामगरको भेट, वंशजकै नागरिकता मुख्य एजेन्डा काठमाडौं । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले नेपाल भ्रमणका क्रममा वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई चर्काएका छन् ।   यसैक्रममा अध्यक्ष गाहामगरले बिहीबार राष्ट्रियसभाका

एनआरएनए आईसीसी सचिवमा उम्मेदवारी दिने तयारीमा जापानका टंकप्रसाद गैरेले

जापान १८ अगस्ट २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंकप्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको अभियानमा

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार नेपाल।शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ । सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको

error: Content is protected !!