आरोही पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई एमबीई पदवी दिने घोषणा
लन्डन १५ जुन २०२४ । आरोही पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई मेम्बर अफ अर्डर अफ ब्रिटिस एम्पायर (एमबीई) पदवी दिने घोषणा गरिएको छ । बेलायती राजा चार्ल्स तृतीयको जन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरूलाई प्रदान


