पाँचथर समाज सेवा यूकेद्वारा आयोजित १२औं पाँचथर कप बीवाईएनसीलाई
नगेन्द्रराज नेम्बाङ लन्डन ४ मे २०२५ । पाँचथर समाज सेवा यूकेद्वारा आयोजित १२औं पाँचथर कप बीवाईएनसीले जितेको छ । लन्डनको हन्स्लोस्थित क्रानफोर्ड कम्युनिटी स्पोर्ट्स कलेज सेन्टरमा शनिबार ३ मेमा भएको पाँचथर कप नाइन ए साइड


