खेलकुद

जुलाई २४ मा १९औं गोर्खा कप, तमु धिं यूकेद्वारा अर्थ संकलन जारी

फाइल फोटो लन्डन असार ३० । जुलाई २४ तारिखमा हुने प्रतिष्ठित गोर्खा कपका लागि तमुधिं यूकेले सहयोग संकलन जारी राखेको छ । तोकिएकै दिनमा गोर्खा कप संचालन हुने विश्वास दिलाउँदै तमुधिं यूकेले विगतमा झैं सहयोग

वेम्बली रंगशालामा भएको युरो-२०२० को उपाधि इटालीले जित्यो

लन्डन असार २८ । लन्डनस्थित वेम्बली रंगशालामा भएको युरो–२०२० को उपाधि इटालीले जितेको छ । आइतबार राति इंग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले उपाधि चुमेको हो । खेल अतिरिक्त समयमा १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी

टोकियो ओलम्पिकका लागि जापान आएका नेपाली पौडी खेलाडीहरुले सुरु गरे अभ्यास

टोकियो । टोकियो ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास शुरु गरेका छन् । एयरपोर्टमा कोरोना नेगेटिभ रिजल्ट आएपछि तोकुशिमा आइपुगेका नेपाली पौडी खेलाडी गौरिका सिंह र अलेक्जेन्ड शाह(फिलिप)लेतोकुशिमास्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको

क्रिकेट खेल्न सन्दीप बेलायत आउँदै

लन्डन असार २४ । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत आउँदैछन् । सो प्रतियोगिता खेल्न उनी नेपाली समयअनुसार राति टर्कीस एयरबाट बेलायतका लागि प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि

गोर्खा हिल च्याम्पियनसीप गल्फ टुर्नामेन्ट : ग्रस च्याम्पियन बने गजेन्द्र गुरूङ

केन्ट असार २० । ईचिङ्गहिल गल्फ कोर्श फोल्कस्टोनमा गोर्खा हिल च्याम्पियनसिप गल्फ टुर्नामेन्ट गत शनिबार भव्य रुपमा सम्पन्न भएको छ । करिब १०१ जना गल्फर्सहरू सहभागी रहेको खेलका प्रायोजक गोर्खा हिल सुपर स्टोरका प्रोप्राईटर चन्द्रबहादुर

राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण

काठमाडौं असार १७ । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको

पीपल गल्फ च्याम्पिनशिप आउँदो जुलाई ३१ तारिखमा

लन्डन असार १६ । बेलायतमा वार्षिक रुपमा आयोजना हुँदै आएको पीपल गल्फ च्याम्पिनशिप यो वर्ष आउँदो जुलाई ३१ तारिख शनिबार आयोजना हुने भएको छ । गोर्खा गल्फ सोसाइटी यूकेको आयोजना तथा पीपल मोर्गेजेजको प्रायोजन रहने

टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने

टोकियो, ७ असार । टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ । रंगशालामा के कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा खेल आयोजनाका

लन्डनमा गोर्खा भिसी कप सम्पन्‍न

लन्डन असार ७ । कोरोना महामारीबीच पनि सावधानीपूर्वक गोर्खा भिसी कप सम्पन्न भएको छ । गत साता लन्डनस्थित फेल्थाम कम्युनिटी कलेज मैदानमा सो फुटबल प्रतियोगिता भएको हो । गत वर्ष भने कोरोना महामारीका कारण भिसी

टी ट्वान्टी वरियतामा नेपालको सुधार

काठमाडौं वैशाख २० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो ।

तमु धिं आमा समूहद्वारा ५ किलोमिटर दूरीको क्यान्सर रिसर्च रेस फर लाइफ सम्पन्‍न

यशोदा तमुस्यो लन्डन वैशाख ११ । तमु धिं आमा समूहले ५ किलोमिटर दूरीको क्यान्सर रिसर्च रेस फर लाइफ सम्पन्‍न गरेको छ । रेस फर लाइफ २०२१ शनिबार २४ अप्रिलका दिन बिहान १०:१० सुरु भएको दौडमा

त्रिदेशीय टी-ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं वैशाख ११ । त्रिदेशीय टी-ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो

error: Content is protected !!