खेलकुद

नेपाल त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा प्रवेश

काठमाडौं वैशाख ८ । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । वर्षाले पटक पटक

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज : नेपालले मलेसियालाई ९ विकेटले हरायो

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कुशल भुर्तेलको अर्धशतकीय प्रहारमा नेपालले मलेसियालाई सहजै पराजित

त्रिदेशीय टी-ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको शानदार जित

काठमाडौं वैशााख ४ । त्रिदेशीय टी-ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

टोकियो, २ बैशाख । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव

संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखरा चैत २८ । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ । गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित

घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो

काठमाडौं चैत १२ । घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे

गण्डकी प्रदेश खेलकुद समन्वय मञ्‍च यूकेको घोषणा, मीनप्रसाद गुरुङ संयोजक

लन्डन चैत १० । नेपालको गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्द्धनमा सघाउने लक्ष्यसहित बेलायतका अग्रज समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके घोषणा गरिएको छ । गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको

गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त

पोखरा चैत २ । गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषदको आइतबारको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । सदस्य सचिवका लागि गुरुङसहित नवराज अधिकारीले आवेदन

चैत २१ गतेदेखि १९ औं संस्करणको आहा ! रारा गोल्डकप हुने, सहारा यूकेबाट प्राप्त आकर्षक ट्रफी हस्तान्तरण

यस वर्ष प्रतियोगितामा विदेशी एकसहित ८ टिम सहभागी हुने दीननाथ बराल पोखरा १, चैत । पोखरामा यही चैत २१ गतेदेखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड

आहा रारा गोल्ड कपका लागि सहारा यूकेले ट्रफी पठायो

युके फागुन १५ । आहा रारा गोल्ड कप को १९ औं संस्करणका लागि सहारा यूकेले यस वर्ष पनि आकर्षक ट्रफी पठाएको छ । सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा रहेको सहारा यूकेले यस वर्ष पनि

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं फागुन १३ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई

टोकियो २०२० खेल निवर्तमान् जापानी मन्त्रीको नेतृत्वमा

टोकियो फागुन ६ । जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी छन् । महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्व प्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि

error: Content is protected !!