खेलकुद

नेपाल फिफा वरियतामा यथावत्

काठमाडौं २ असोज । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो ।

कप्तान लिम्बूलाई छात्रवृत्ति

काठमाडौं २९ भदौ । नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

काठमाडौं २७ भदौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उडेका हुन् । ट्रिनडाड एण्ड टोबागोबाट

हृदयघातबाट पूर्वमिस्टर यूके-नेपाल रचित कुँवरको मृत्यु

लन्डन भदौ २५ । हृदयघात (हार्ट अट्याक) का कारण पूर्व मिस्टर यूके नेपाल रचित कुँवर (लाल) को लन्डनमा मृत्यु भएको छ । कुँवरको बुधबार दिउँसो एक बजेतिर साउथ इष्ट लन्डनस्थित निवासमा निधन भएको परिवारिक स्रोतले

सहारा खेलकुद पत्रकारिता पुरस्कार पौडेललाई प्रदान गरिने

पोखरा २० भदौ । पत्रकार इन्द्र प्रसाद पौडेललाई यस बर्ष सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा शुक्रबार बसेको

चौथो पीपल गल्फ प्रतियोगितामा महेन्द्र फगामी ग्रस विजेता, गजेन्द्र गुरुङ उपविजेता बने

लन्डन १६ भदौ । चौथो पीपल गल्फ प्रतियोगितामा महेन्द्र फगामी ग्रस विनर बने भने गजेन्द्र (गाज) गुरुङ रनर अप बनेका छन् । अगष्ट २९ तारिखका दिन सेर्फिल्ड ओकस, बेजिङस्टोकमा भएको प्रतियोगितामा जीवन पुन नेट विनर

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं ११ भदौ । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा

कोरोनाले क्यानको अनिश्‍चितकालका लागि स्थगित

काठमाडौं १० भदौ । भदौ दोस्रो साताका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई

बायर्न म्युनिक बन्यो युरोपेली च्याम्पियन्स लिग विजेता

लिस्बन ८ भदौ । बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फाइनलमा उसले फ्रान्सको पीएसजीलाई १–० ले पराजित गर्‍यो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे । जोसुआ किमिचको

विकेट लिए पनि सन्दीपको टोली जमैका तलावाज पराजित

काठमाडौं ५ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उनको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल

भारतीय क्रिकेटर धोनी र रैनाले क्रिकेटबाट सन्यास लिए

काठमाडौं साउन ३१ । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी र सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको

बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

लिस्बन ३१ साउन । जर्मन च्याम्पियन बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार राति लिस्बनमा भएको क्वाटरफाइनलमा ८–२ को गोल अन्तरले बार्सिलोनालाई लज्जास्पद हार चखाउँदै म्युनिख सेमिफाइनल पुगेको हो । थोमस मुलरले

error: Content is protected !!