सफल पोखरा म्याराथनमा एनआरएनए यूकेकी अध्यक्ष लगायतको सहभागिता, संघको तर्फबाट १ लाख सहयोग [तस्बिरहरु]
एनआरएनए यूकेद्वारा पोखरा म्याराथनलाई एक लाख सहयोग पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । शनिबार आयोजित १४ औं संस्करणको म्याराथनमा सहभागी एनआरएनए यूकेकी

