
साफ यू–१५ महिला फूटबल : अघिल्लो नतिजामा सुधार गर्ने लक्ष्य
काठमाडौँ । बंगलादेशमा गत वर्ष भएको पहिलो १५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक राम्रो नतिजा ल्याउने आशा गरिएको छ । करीब दुई महिनायता बन्द प्रशिक्षणमा रहेको नेपाली








