खेलकुद

नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

नुवाकोट, नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बट्टारस्थित खेल मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो

नुवाकोट गोल्डकप: उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस भिड्ने

त्रिशूली, नुवाकोट, ‘प्रथम नुवाकोट गोल्डकप’ को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब उपाधि जित्ने तयारीमा छन् । बट्टार क्याम्पस खेल मैदानमा शुक्रबार आयोजित पत्रकार सम्मेनलमा फाइनलमा पुगेका दुवै टोलीले आफूलाई उपाधिको दावदारका रुपमा

एपिएफलाई भलिबल उपाधि

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ) स्कुलले तेस्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत छात्र भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को कोर्टमा भएको फाइनलमा एपिएफले माउन्ट ओलिभ ‘ए’ लाई २५–२३,

आर्मीद्वारा एपिएफ पराजित

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै समूह विजेता बनेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह

नुवाकोट गोल्डकपः कास्की सेमिफाइनलमा

नुवाकोट, ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउँदै कास्की सेमिफाइनलमा प्रवेश गरको छ । बट्टारस्थित खेलमा मैदानमा आइतबार भएको प्रतिस्पर्धामा खेल शुरु भएको तीन मिनेटमा

नुवाकोट गोल्डकप: नुवाकोटबाट फ्रेण्डस ५–० ले पराजित

नुवाकोट,  नुवाकोटमा जारी रहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा शनिबार घरेलु टोली नुवाकोटले फ्रेण्डस क्लब काठमाडौलाई ५–० गोल अन्तरले हराएको छ । बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्डस क्लबलाई फराकिलो गोल अन्तरले

नुवाकोट गोल्डकप फुटबल शुरु

नुवाकोट,  बिहीबारदेखि शुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलु टोली नुवाकोट विजयी भएको छ । बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । नुवाकोटलाई विजयी

क्रिकेटर लामिछानेलाई कार उपहार

काठमाडौँ, इन्डियन प्रिमियर लिग (आइपिएल)  खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय

सन्दीप लामिछाने स्वदेश फर्किए

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली बनेका सन्दीप लामिछाने म‌ंगलबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालगायतले स्वागत गरेका थिए । आईपीएलको डेब्यू खेलमै उनले

आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौँ, सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आक्ष्तबारको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । आफ्नो तेस्रो खेलमा सन्दिपले

वर्षका उत्कृष्ट खेलाडी पारस र शोभा

काठमाडौँ, राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा बिहीबार आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको

सन्दीप लामिछाने विश्व एघारमा

काठमाडौँ, राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् । गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त

error: Content is protected !!