खेलकुद

सभामुख भलिबल प्रतियोगितामा विभागीय टोली अब्बल

रोल्पा । सदरमुकाम लिवाङमा शनिबारदेखि शुरु भएको प्रथम राष्ट्रिय सभामुख कप भलिबल प्रतियोगितामा प्रदेश टोलीको तुलनामा विभागीय टोली सशक्त देखिएका छन् । आइतबार भएका सबै खेलमा विभागीय टोली विजयी भएका छन् । नेपाली सेनाको त्रिभुवन

बेङलोरविरूद्ध खेल्दै सन्दीपले गरे आइपिएलमा ‘डेब्यु’

काठमाडौँ । अन्ततः नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गर्ने अवसर पाएका छन् । दिल्ली डेयर डेभिल्सले शनिबार रोयल च्यालेन्जर्स बेङलोरसँगको खेलमा सन्दीपलाई पहिलो पटक अवसर दिएको हो ।

पुलिसले उचाल्यो दमक गोल्डकपको उपाधि

दमक । झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । उपाधिसँगै पुलिसले रु १३

सातौं पाँचथर कप तोङ्बा एफसीको हातमा

शान्ति लिम्बु फेल्थाम । सातौं पाँचथर कपको मुख्य उपाधि यस बर्ष पनि तोङ्बा एफसीले हात पारेको छ । १७ देखि ३७ वर्षसम्मका युवा खेलाडीहरु सम्मिलित फाइनल खेलमा एमबिजेडलाई हराउँदै तोङ्बा एफसी दोश्रो पटक बिजयी बनेको

एशियाली खेलकूदका लागि कुस्ती खेलाडी छनोट

काठमाडौँ । सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् । तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का

दमक गोल्डकपमा थ्रीस्टारमाथि पुलिसको जित

दमक । दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । थ्रीस्टार क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले थ्रीस्टारलाई १–० गोलले हराएको

माइभ्याली गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

मंगलबारे, इलाम । विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौंथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

डिपिएलको उपाधि धनगढीलाई, २५ लाख पुरस्कार

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सो टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको

धुर्मुसले सुरु गरे क्रिकेट मैदानको जग्गा अवालोकन कार्य

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण स्थलको खोजी कार्य तीव्र बनाएको छ । फाउन्डेशनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित

डिपिएल क्रिकेटको तयारी पूरा

धनगढी । यही चैत १७ गतेदेखि यहाँ हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका

मगरात प्राप्तिका लागि जिन्दगीभर लडिरहनेछु : सुरेश आलेमगर

लन्डन । मा‌ओवादी केन्द्रका नेता सुरेश आलेमगरले सबै मगरहरुको साझा मगरातको सपना प्राप्तिका लागि जिन्दगीभर लडिरहने प्रतिबद्धता जनाएका छन् । मगर संघ युकेले आफ्नै भवनमा आइतबार आयोजित अन्तरक्रियामा नेता आलेमगरले थुप्रै पटक बलिदानी भए पनि

error: Content is protected !!